सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक

२०८२ मंग्सिर २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २७ गते । बाबुछोराको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यव्रmममा कवितासङ्ग्रहको विमोचन गरिएको हो । कवि महेशबाबु तिमल्सिना र उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह हो ।

कविताहरू शरीर, मन र आत्मा शीर्षकका तीन खण्डमा प्रस्तुत छन्, जसले मानवीय अस्तित्व, भावनात्मक सङ्घर्ष र आध्यात्मिक खोजलाई कलात्मक रूपमा अभिव्यक्त गरेका छन् ।

कृतिमा कवि महेशबाबुका मूल नेपाली कविता र उनका छोरा सम्राटद्वारा तयार गरिएका अङ्ग्रेजी रूपान्तरणहरू समानान्तर रूपमा समावेश छन् ।

प्रारम्भमा रमाइलो प्रयोगका रूपमा सुरु भएको पिता–पुत्रको यो सहयात्रापछि साहित्यिक शिल्पमा रूपान्तरित भएको कवि तिमल्सिनाले जानकारी दिनुभयो । प्रेम, वियोग, सामाजिक अन्याय, प्रवास, पहिचान, प्रकृतिको प्रकोप, मृत्युचिन्तन र आत्मबोध यस कृतिका प्रमुख विषय रहेका छन् ।

कति महेशबाबु समकालीन नेपाली कवितामा संवेदनशील अभिव्यक्ति, सामाजिक मनोविज्ञान र अस्तित्ववादी दृष्टिकोणका लागि परिचित कवि हुन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन