सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लेखक डिल्लीबहादुर बिसीको पुस्तक ‘विवेचना’ सार्वजनिक

२०८२ पुष ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, पुस ७ गते । लेखक डिल्लीबहादुर बिसीको कृति विवेचना सार्वजनिक गरिएको छ ।

एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विवेचना समसामयिक समाज, राजनीति र जीवनका विविध पक्षलाई विचारप्रधान ढङ्गले प्रस्तुत गर्ने कृति भएको बताउनुभयो ।  उहाँले यस्ता कृतिहरूले समाजमा वैचारिक बहसलाई बलियो बनाउने उल्लेख गर्नुभयो।

लेखक बिसीले पुस्तकमा समाज, राजनीति तथा वर्तमान घटनाक्रमलाई विश्लेषणात्मक दृष्टिले समेटिएको जानकारी दिनुभयो । विगत, वर्तमान र भविष्यबीचको सम्बन्धलाई विचारको आधारमा प्रस्तुत गर्नु पुस्तकको उद्देश्य रहेको उहाँको भनाइ छ।

पुस्तक विमोचन कार्यक्रममा साहित्यकार, राजनीतिज्ञ तथा पाठकहरूको सहभागिता रहेको थियो । विवेचना समसामयिक राजनीतिक–सामाजिक विमर्शमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन