सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिरहामा द्धन्द्धकालिन अवस्थाको सकेट बम सेनाद्धारा निष्कृय

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सिरहा जिल्ला स्थित कमला नदिको बगरमा फेला परेको बम नेपाली सेनाले निश्कृय पारेको छ ।

सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा सोमबार बिहान द्धन्दकालिन समयमा प्रयोग भएको बम फेला परेका हो ।

सिरहा र धनुषाको सीमामा पर्ने बगरमा बालुवाले पुरिएको अवस्थामा भेटिएको उक्त सकेट बम फेला परेको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार विहान सवा आठ बजे बेवारिसे अवस्थामा फेला परेको उक्त बमलाइ स्थानिय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खिया लागिसकेको बम कसैले खनेर लुकाएको नभई बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

सिरहास्थित नेपाली सेनाको बम डिस्पोजल टोलिले उक्त बमलाइ निश्कृय पारेको र उक्त बम सकेट बम भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन