सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पुस्तक प्रदर्शनीमा ४० प्रतिशतसम्म छुट

२०८२ पुष ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ पुस : नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा राखिएका पुस्तक ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

कमलादीस्थत प्रतिष्ठानमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले हालसम्म प्रकाशन गरेका साहित्यिक, अनुसन्धानात्मक, नेपाली शब्दकोश, जर्नललगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएका छन् ।

प्रतिष्ठानका कुलपति भुपाल राईले आज प्रदर्शनीको उद्घाटन गर्दै अनुन्धानात्मक र खोजीमूलक पाठकका लागि प्रदर्शनी लाभदायक हुने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले वर्षमा तीन÷चार पटक प्रदर्शनी गर्दै आएको र पछिल्लो समय पाठकको रोजाइमा प्रतिष्ठानका पुस्तक खोजी हुने गरेको अनुभव सुनाउनुभयो । “प्रतिष्ठानका पाठक फरक छन्, विद्यावारिधी गर्न लागेका र वौद्धिक वर्गका पाठकले यहाँ प्रदर्शनीमा आएर पुस्तक किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यद्यपी पछिल्लो समय युवा पुस्ताको रोजाइमा प्रतिष्ठानका सिर्जनाले तानेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन