सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मंगलबार महराको म्याद थप्ने प्रहरीको तयारी

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दूराचारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार म्याद थप गरी बयान लिने प्रहरीले तयारी गरेको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाइ मंगलबार अस्पतालबाटै काठमाडौं जिल्ला अदालत लगिने तयारी गरेको  हो ।

महरालाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार काठमाण्डौं जिल्ला अदालतमा उपस्थिति गराएर म्याद थप्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई कानुनी प्रकृया सहज भएपनि सार्वजनिक बिदाका कारण एक साता यता अदालत उपस्थित गराउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान