सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनमत पार्टी पश्चिम तराईमा गोप्य प्रशिक्षण तिब्र पार्दै  

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: जनमत पार्टीले सोमबार आफ्ना नेता तथा कार्यकर्ताहरूलाई एक दिने कार्यकर्ता प्रशिक्षण दिएको छ ।

बाँकेंको भेरी होटलमा केन्द्रिय प्रतिनिधिको उपस्थितिमा जिल्लाभरका कार्यकर्ताहरुको सहभागितामा उक्त प्रशिक्षण दिइएको हो ।

अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरुको जिवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका सदस्य ईरफान शेष र प्रशिक्षकको रुपमा अब्दुल खाँनले जिल्लाका आबद्ध १  सय भन्दा बडी कार्यकर्ताहरुलाई सहभागि गराइ प्रशिक्षण दिइएको एक सदस्यले बताएका छन् ।

विष्णु यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मोहम्मद हुशेन शाह, जाबिर हल्वाइ, अनवर खाँ आजाद, रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह, अब्दुल वाहिद शेष लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिदै आईरहेको छ ।

यसै अनुरूप जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार  प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता ए.के.आजादले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति