सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीले गरे एसियन साहित्य सम्मेलनको उद्घाटन

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलिले दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन-२०७६ को समुद्घाटन गरेका छ्न् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर हिमाली सांस्कृतिक एवम् साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि कमलादीस्थित हलमा आयोजना गरेको साहित्य सम्मेलनको एक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलिले उद्घाटन गरेका हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष डा. जगतमान गुरुङको अध्यक्षतामा मंगलबारबाट शुरू भएको सम्मेलन कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

एसियन साहित्य सम्मेलनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेद, बंगलादेशका राजदुत अमिसपापी सेन, शताब्दी पुरुष सत्यमोहन जोशी लगायतको उपस्तिथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय