सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेक्सिकोको एल अग्वाजेमा आपराधिक समूहले थापेको धरापमा परी १४ प्रहरी अधिकारीको मृत्यु

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: आपराधिक समूहको आक्रमणमा परी मंगलबार मेक्सिकोका १४ प्रहरी अधिकृत मारिएका छन् भने ९ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लागु औषध कारोबारी, आपराधिक समूह र माफियाको क्षेत्र मानिने मिचोआकान राज्यस्थित एल अग्वाजेमा आपराधिक समूहले थापेको एम्बुसमा परी प्रहरीहरु मारिएका हुन् ।

प्रहरीमाथि आक्रमण गर्ने लुभा जेनेरासिअन कार्टल मेक्सिकोको शक्तिशाली आपराधिक समूह हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल

बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

संयुक्त राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति अन्त्य गर्न आह्वान

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

अमेरिकी पत्रकारलाई रुसमा १६ वर्षको कारागार सजाय

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ : भारतीय प्रधानमन्त्री मोदी