सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागुऔषध चरेस सहित दुई जना गोंगबुबाट पक्राउ

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: राजधानीको गोंगबुबाट ४ किलो लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलिले चेकजाँचको क्रममा जाजरकोट नलगाँढ नपा १ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका थानकोट बस्ने २३ बर्षिय को भुवन बुढामगर, जाजरकोट नलगाढ नपा  ३ घरभई चन्द्रागिरी थानकोट बस्ने  बर्ष २८ को नवीन प्रकाश पुनलाई  ४ किलो अवैध लागुऔषध चरेस सहित गोगंबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य