सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पशुपतिनाथमा ४५ किलो सुन रहेको पुष्टि

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको प्रमाण फेला परेको छ ।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको प्रतिवेदनमा भने ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको पाइन्छ ।

अहिलेसम्म चढाइएको सनु ९ किलो मात्र भन्ने समाचार बाहिर आएपछि सर्वत्र विरोध भएको खबर अन्पूर्णपोस्ट दैनिकले यसअघि प्रकाशन गरेको थियो ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतबाट गठित श्री पशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले गरेको खोजीमा ४५ किलो सुन भएको तथ्य फेला परेको हो ।

समितिले पशुपति भण्डार कार्यालयलाई भक्तजनले चढाएको सुनको विवरण नभए हालसम्मको विवरण सहित कोषले बजार खरिद गरी चढाएको सुन र चाँदीको विवरण खुल्ने जनाकारी दिन पत्राचार समेत गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो