सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागुऔषध सहित ५ जना पक्राउ

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : ललितपुर प्रहरीले अवैध लागुपदार्थ कारोबारमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ गरेको छ ।

जावलाखेलबाट खटिएको प्रहरीले कनिबाहालमा लागूऔषध कारोवारको डिल गररिरहेको अवस्थामा बुधबार सरोज कार्की, रुपेश कर्मचार्य, सनम श्रेष्ठ, रंजित शाह र आषिस श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट डाईजाल्याब १ सय ७१ पिस, नोरफिन १ सय ७८ पिस, फेनारगन २ सय २० पिस, नगद ८३ हजार र ६ थान मोबाइल, लागूऔषध र नगद फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

बझाङमा एक जना मृत फेला

दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

मंगलबार गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य

आज सार्वजनिक बिदा

आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा बेपत्ता

जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी