सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्यान मार्ने अभियोगमा नेकपाका सांसद पार्वत गुरूङ बिरूद्ध पक्राउ पुर्जी जारी  

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाण्डौले गत भदौ १६ गते  जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सोही आदेश कार्यन्वयन गर्न सांसद गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

२०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाण्डौको गौशालामा आक्रमण भएको बिषयमा खड्काले आफूमाथि सांसद गुरुङ सहितको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।

वीरध्वज खड्काले गत वैशाख २९ गते जिल्ला अदालत काठमाण्डौमा सांसद गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश