सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

को-को हुन् राप्ती ब्यूरोको बैठकस्थलबाट मध्यरातमा प्रहरीले पक्राउ गरेका विप्लव नेताहरू (नामावली सहित)

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रहरीले बिशेष सुराकीको आधारमा दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ताहरू पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीको बिशेष टोलीले दाङको राजापुर–४ मुंग्रेटा खोला स्थित चुरे जंगलमा नेकपा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला उनीहरूलाई बिहीबार मध्यराती १ बजे नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु समेत रहेका छ्न् ।

बिहिबार पक्राउ परेका विप्लवका नेताहरूको पूरा विवरण यस्तो छ ।

१) चन्द्रबहादुर चन्द (बिरजंग), तत्कालिन पोलिटब्यूरो सदस्य, वर्तमान मध्यकमाण्ड तथा लुम्बिनी ब्यूरो इन्चार्ज एवं केन्द्रीय सदस्य

२) केशवबहादुर बाठा मगर (सुवास), केन्द्रीय सदस्य एवं राप्ती ब्यूरो इन्चार्ज

३) राम बहादुर थापा (सुन्दर), राप्ती ब्यूरो सदस्य एवं न्याय विभाग समिति जिल्ला संयोजक

४) यमलाल कटवाल (विक्रम), जिल्ला ईन्चार्ज दाङ

५) प्रदिप वली, जिल्ला सेक्रेटरी दाङ

६) बविन केसी (पाटन जंगली), युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष

७) सुनिल पौडेल, बुद्धीजिवी संगठनका केन्द्रिय सदस्य

राप्ती ब्यूरो सदस्यहरू

८) तिलक पुन, पूर्व जनमुक्ती सेना

९) सुरज बि)क), दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला इन्चार्ज दाङ्ग

१०) सबिन पोखरेल, राप्ती ब्यूरो कार्यालय सचिव

११) पोष्टमान घर्ती, रोल्पा जिल्ला सुनछरी गाँउपालिका वडा नम्बर १

१२) धन बहादुर बोहोरा

१३) एकराज चौधरी

१४) हितप्रसाद रोका

१५) दल बहादुर खत्री, रोल्पा

१६) अमित घर्तीमगर

१७) बालकृष्ण शर्मा

१८) कुल बहादुर वली

१९) रमेश आचार्य

२०) जीत क्षेत्री

२१) बिष्णु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो