सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्यान मार्ने उद्योगमा संलग्न नेकपाका सांसदविरुद्ध पक्राउ पूर्जी जारी

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टीका सांसद पार्वत गुरुङले २०७४ बैशाखको स्थानीय चुनावमा दोलखाका एक व्यक्तिमाथी आक्रमण गरेको आधारमा पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसम्म पुर्याएको हो ।

२०७४ सालको स्थानीय चुनावपछि दोलखा स्थाई घर भएका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमणको प्रयास भएको थियो ।

सांसद गुरुङले यो नितान्त राजनीतिक प्रकृतिको मुद्दा हो भन्दै जिल्ला अदालत काठमाण्डौ मार्फत दोलखा प्रहरी समक्ष पक्राउ पूर्जीको जानकारी आएको स्वीकार गरेका छन् ।

पीडित खड्काले महानगरीय प्रहरी परिसर काठमाण्डौमा सां‌सद गुरुङसमेत संलग्न भइ आफूमाथि आक्रमण गरेको भन्दै ज्यान मार्ने उद्योगमा जाहेरी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ