सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजपा सांसद साहको समर्थनमा सर्लाही बन्दको आह्वन

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको समर्थनमा सर्लाही बन्दको आव्हान गरीएको छ ।

गत सोमबार जनकपुर स्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै सर्लाही बन्दको आव्हान गरिएको हो । बन्दको कारण त्यहाँको जनजिवन अस्तव्यस्त बनेको छ ।

राजपा निकट विद्यार्थी संगठनका संयोजक दिगेश्वर नायक सहितको टोलिले सांसद साहलाइ यथाशक्य रिहाई नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

बन्दले गर्दा मलंगवा बजार प्रभावित बनेको छ भने बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधनहरू, निजि तथा सामुदायिक विद्यालयहरू तथा बजार क्षेत्रहरु समेत बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’