सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साउदी अरबमा तीर्थयात्री बोकेको बस र लोडर ठोक्किँदा ३५ को मृत्यु

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: साउदी अरेबियामा तीर्थयात्री बोकेको बस र लोडर एक आपसमा ठोक्किँदा ३५ जनाको ज्यान गएको छ ।

बुधबार साँझ अल अखल क्षेत्रमा भएको दुर्घटनामा बसमा सवार ३९ मध्ये ३५ जनाको ज्यान गएको अन्य ४ जना गम्भीर घाइते भएको मदिनास्थित स्थानिय प्रहरीले जनाएको छ ।

घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेहरुमा प्रायजसो एसियाली र अरब मूलका नागरिक रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत