सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनमा हुने सातौँ विश्व सैन्य खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

चीनको उहानमा शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार नै नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा सुरु गर्ने सो प्रतियोगितामा नेपाली सेनाले १३ खेल सहित पहिलोपटक भाग लिएको छ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेलले बेइजिङमा हुने बेइजिङ स्याङ्ग्सन फोरमको कार्यक्रममा समेत भाग लिने छ्न् ।

अक्टोबटर २० देखि २२ सम्म चल्ने स्याङ्ग्सन फोरमको कार्यक्रम पश्चात् उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै