सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्व जुडो प्रतियोगितामा नेपालकी सोनिया भट्टले पहिलो ईतिहास रचिन

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मोरक्कोमा संचालन भएको वर्ल्ड जुडो च्याम्पियनशिप अन्तरगतको जुनियर्स खेलमा नेपालले ईतिहास रच्न सफल भएको छ ।

खेलको ४८ केजी तौल समूहकी सोनिया भट्टले प्रतियोगिताको प्रतियोगि मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा हराउँदै पहिलो बाउट जितेर नेपालको तर्फबाट जुडोमा ईतिहास रचेकी हुन् ।

अगष्ट १६ मा भएको जुडो खेलमा विश्व प्रतियोगितामा नेपालको यो पहिलो जित हो । दोस्रो बाउट जापानकी वातानाबे आइकोले हात पारीन ।

४८ केजी तौल समूहमा विभिन्न देशका ३१ जना खेलाडीको सहभागीता रहेको उक्त खेलमा सोनियालाई पराजित गर्ने जापानीज खेलाडीले पाचौँ स्थान हात पारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य