सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपालचोकमा युवकको घाँटि रेटि बिभत्स हत्या

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा एक युवकको बिभत्स हत्या गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका कै स्वर्गीय काजि गोलेका छोरा बर्ष २८ को बिजय गोलेको बिहिबार राति अन्दाजी १० बजे शिर छेदन गरि हत्या गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।

मृत गोलेको सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बम बहादुर स्याङबोले हत्या गरि फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

फरार रहेका २ अभियुक्तको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

मृतको बिछिप्त अवस्थामा रहेको शबलाई पोष्टमार्टमका लागि सदरमुकाम मेलम्ची लगिएको छ । बिहिबार दिउसो सामान्य विबाद भएको र त्यही विबादलाइ लिएर बेलुका मादक पदार्थ सेवन गरि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय