सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुल्मीमा आफ्नै छोरीलाई जबरजस्ती गर्न खोज्ने बाबु पक्राउ

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : गुल्मीमा आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इस्मा गाउँपालिका–४ दोहोली स्थायी घर भएका ४१ वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पीडितकी आमाका अनुसार गत असोज २९ गते बेलुका मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

निज बाबुलाई गुल्मी अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वैदेशिक रोजगारीबाट आएका ती पुरुषले मदिरा सेवन गरेर छोरीलाई बलात्कार गर्न खोजेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह