सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

२०८२ चैत्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), २७ चैतः झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चेक अनादर मुद्दामा भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय पक्राउ

महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

पर्साबाट लागूऔषधसहित २ व्यक्ति नियन्त्रणमा

सप्तरीमा १४ जना प्रतिवादी पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ