सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८२ चैत्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ चैतः प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर रु ५७ हजारसहित निजहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका-४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय पक्राउ

महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

पर्साबाट लागूऔषधसहित २ व्यक्ति नियन्त्रणमा

सप्तरीमा १४ जना प्रतिवादी पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ

घुस लिएको अभियोगमा मुद्दा दायर