सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

२०८२ चैत्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ चैत : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ ।

कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ती विद्यार्थीको रगत समूह पत्ता लागेपछि विपद्को बेला काम लाग्न सक्छ ।”

ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उहाँले बताउनुभयो । महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देवघाटधामको पहिचान र संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा

विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई नतिजा हेर्ने प्रक्रिया सार्वजनिक

त्रिभुवन विश्वविद्यालय पनिकाको आधिकारिक फेसबुक पेज सार्वजनिक

सिक्दै, कमाउँदै मङ्गला माविका विद्यार्थी

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

उपकुलपतिका लागि दरखास्त आह्वान