सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

२०८२ चैत्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,२९ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चेक अनादर मुद्दामा भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय पक्राउ

महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

पर्साबाट लागूऔषधसहित २ व्यक्ति नियन्त्रणमा

सप्तरीमा १४ जना प्रतिवादी पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ