सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ठगीको आरोपमा गुण्डा नाइके बाघे सहित डेढ दर्जन डिपो सञ्चालक पक्राउ

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइके बाघे भनिने सन्देश लामालाई पक्राउ गरेको छ ।

बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको आरोपमा लामासहित १८ जना बालुवा डिपो सन्चालकहरु पक्राउ परेको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार बालुवा डिपो सञ्चालक समेत रहेका गुण्डा नाइके बाघेसहितको टोलिले बढी मूल्य लिएर कम परिमाणमा बालुवा बेच्ने गरेको गुनासो बढेपछि प्रहरीले उनीसहित ढेड दर्जन डिपोका सञ्चालक र बालुवा ढुवानी गर्ने ट्रक चालक समेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान शुरु गरेको बताएका छन् ।

अनुसन्धान पश्चात शनिबार मध्यान्ह पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य