सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घरेलु महिलाहरूद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी मेला सुरु

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  राजधानीमा शक्रबारदेखी घरेलु महिलाहरूद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी मेला सुरु भएको छ ।

Business And Professional Women (BPW) Kathmandu, Women Association For Training And Service (WATS), Women Empowerment Group (WEG) को संयुक्त आयोजनामा उक्त मेलाको आयोजना गरिएको हो ।

प्रत्येक बर्ष घरेलु महिलाहरूको सीप, क्षमता तथा दक्षतालाई प्रदर्शन,  प्रवर्धन गर्ने उदेश्यले तिन दिने प्रदर्शनी मेला सुरु भएको हो ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित ईभेन्ट्स भेन्युमा शुरु भएको मेलाको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले उद्धघाटन गरेकी हुन् ।

उक्त प्रदर्शनी ३ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर