सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गृहले गर्यो ५ प्रजिअको सरुवा यदुनाथ पौडेल पुगे दार्चुला

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको सरुवा गरेको छ ।

शुक्रबार गृहमन्त्रालयले ५ जना प्रजिअको सरुवा गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

सरुवा हुने प्रजिअहरुमा बर्दियाका प्रमुख जिल्ला आधिकारी रामकुमार कुरुम्वाङ स्याङजा, स्याङजाका कोशहरी निरौलालाई गुल्मीमा सरुवा गरिएको छ ।

यसैगरी गुल्मीका प्रमुख जिलला अधिकारी यदुनाथ पौडेललाई दार्चुला पठाईएको छ भने दार्चुलाका प्रजिअ शंकर बहाहुर विष्टलाई कपिलबस्तुको चन्द्रौटा सरुवा गरिएको छ ।

चन्द्रौटाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई बर्दिया सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान