सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका-५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा चन्द्रागिरी नगरपालिका-६ मातातीर्थ, सोही नगरपालिका-१३ नैकाप, सोही नगरपालिका-७ घुमाउनेस्थित ठाउँहरूमा बाटोमा हिँडिरहेका पीडित महिलाहरूको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई तारकेश्वर नगरपालिका-५ पैंयाटारबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

अवैध मुद्रा र डलर सहित भारतीय नागरिक पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

घूस लिएको अभियोगमा मुद्दा दायर

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

सालो भिनाबीचको विवाद बढेपछि…

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद