सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी डोल्पा ठूलोभेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय भिम प्रसाद डिसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गेट अगाडिबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागुऔषधसहित १७ जना पक्राउ

विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

अवैध मुद्रा र डलर सहित भारतीय नागरिक पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

घूस लिएको अभियोगमा मुद्दा दायर

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

सालो भिनाबीचको विवाद बढेपछि…

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ