सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिकित्सा शिक्षा आयोगले डाक्टर पढ्न नयाँ शुल्क तोक्यो (निर्णय सहित)

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सा शिक्षा आयोगले एमबीबीएस तथा बीडीएस अध्ययन गर्न गराउन नयाँ शिक्षण शुल्क तोकेको छ ।

आयोगको दुइ दिनसम्म बसेको बैठकले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रा स्फितिका आधारमा शैक्षिक सत्र २०७६/०७७ का लागि नयाँ शूल्क कायम गरेको हो ।

नयाँ शुल्क अनुसार अब एमबीबीएस अध्ययन गराउने उपत्यका भित्रका कलेजले विद्यार्थीसंग ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिरका कलेजले ४४ लाख ३६ हजार २५ रुपैयाँ लिन पाउने भएका छन् ।

यस्तै बीडीएसमा भने उपत्यका र उपत्यका बाहिर समान २० लाख १९ हजार ५८० रुपैयाँ लाग्नेछ ।

यसअघि एमबीबीएसको उपत्यका भित्रका कलेजका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ तथा बीडीएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६१२ रुपैयाँ तोकेको थियो ।

नयाँ शुल्क लागू भएसँगै विद्यार्थीले एमबीबीएसमा उपत्यका भित्र १ लाख ७३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर १ लाख ९१ हजार २५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । यस्तै बीडीएसमा ८६ हजार ९६८ रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ ।

चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णयहरू जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित