सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दोस्रो पटक आइपुगे चिनियाँ टोली दैलेखमा: पेट्रोलियम पदार्थ अन्वेषण कार्य तिव्र

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : दैलेख जिल्लाको नाभिस्थान शिरिस्थान लगायतका क्षेत्रमा पेट्रोयिम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली दैलेख पुगेका छ्न् ।

गत असार १६ मा नेपाल सरकारका उद्योग मन्त्री मातृका यादव र पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे सहित चिनियाँ प्राविधिक टोलिले १५ दिनसम्म स्थलगत अवलोकन गरि पेट्रोयिम पदार्थको पहिलो चरणको अन्वेषण गरेर फर्किएको थियो ।

चाइना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागबीच पेट्रोलियम पदार्थको सम्झौता दुई अर्ब ४० करोड रुपैयाँ अन्वेषण लागत पारित भएपछि पहिलो चरणको अन्वेषण सकेर फर्केको चिनियाँ प्राविधिक टोली दोस्रो चरणको अन्वेषणका लागि दैलेख आइपुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललले बताएका छ्न् ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद सुनिता भट्टराईले बिभागको टिमसहित ४ जना चिनियाँ प्राविधिक टोलीले दैलेखमा काम सुरु गरिरहेको बताएकी छिन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी कट्टेललले पेट्रोलियम पदार्थ दोस्रो चरणको अन्वेषणका लागि आएको चिनियाँ प्राविधिक टोलीका लागि जिल्ला सुरक्षा समितिको बैठक बसि सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

नेप्से परिसूचक १० अङ्कले घट्यो

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी