सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण

२०८३ जेठ २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, २ जेठः साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ नामक उपन्यास लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उपन्यास लोकार्पण गरिएको हो । उपन्यासकारद्वय प्राडा विष्णु एस राई र ध्रुव ताम्राकार, साहित्यकार सूर्य लाकोजू, समालोचक डा हरिप्रसाद सिलवाल, समालोचक ध्रुव मधिकर्मीले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

पनौतीस्थित अक्षरमार्गद्वारा आयोजित कार्यक्रममा राईले ‘दह’ एक पठनीय कृति भएको बताउँदै पुस्तक समाजका लागि लेखिने भएकाले कथाले समाजमा घट्ने घटनालाई सजीव ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा लाकोजूले उपन्यास समाजमा भएका वास्तविक घटनामा आधारित रहेकाले पढ्दै जाँदा तपाईंहामीले देखेभोगेका विषय रहेको आभास मिल्ने बताउनुभयो । सिलवाल र मधिकर्मीले कृति सरल भएर पनि सरस र गहन भएको बताउनुभयो ।

सर्जक ताम्राकारको यसअघि ‘प्रारम्भ’ र ‘हृदयका उद्गार’ गरी दुई वटा कविता सङ्ग्रह, ‘भावनाका उत्सर्ग’ गीत सङ्ग्रह, ‘स्पन्दन’ मुक्तक सङ्ग्रह र ‘आँसुको कथा’ तथा ‘मिराज’ कथा सङ्ग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन