
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ : नेपाल-भारत सीमाको बहराईच (रुपैडिया) नाका शनिबारदेखि बन्द हुने भएको छ ।
भारतमाको विधान सभाको उपनिर्वाचन अन्तर्गत उत्तरप्रदेश राज्यको बहराइचमा सोमबार हुने मतदानका कारण रुपैडिया सिमानाका शनिबारदेखि नै बन्द हुने भएको हो ।
शनिबार बेलुकी ६ बजेदेखि बन्द भएको सीमा नाका मतदान सकिएपछि सोमबार बेलुका ६ बजेपछि नाकामा आवागमन सूचारू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।