सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

श्रष्टा डा आचार्यको कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ अमेरिकामा सार्वजनिक

२०८३ जेठ १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ जेठः वरिष्ट श्रष्टा डा तुलसी आचार्यको पछिल्लो कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ सार्वजनिक भएको छ ।

अमेरिकाको कोलोराडोमा हालै आयोजित नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कवि डा नवराज लम्साल र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।

सो कविता सङ्ग्रहभित्रका रचना आधुनिक ‘डायस्पोरा’ र प्रयोगात्मक शैलीमा केन्द्रित छन् । पुस्तक अमेजन र प्रमुख डिजिटल र मिडिया प्लेटफर्महरूमा पनि उपलब्ध रहेकोे बताइएको छ । यसअघि डा आचार्यले संस्मरण, कथा र अनुसन्धानका विषयमा एक दर्जन पुस्तकहरू रचना गरिसक्नुभएको छ ।

यही जेठ ८ देखि ११गतेसम्म आयोजित सो सम्मेलनमा नेपाल र अमेरिकामा रहेका नेपाली साहित्यकार र साहित्य अनुरागीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन