सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारी म्यानमारबाट जापान प्रस्थान

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आईतबार जापान प्रस्थान गरेकी छिन् ।

यसअघि नै रास्ट्रपति भण्डारीले म्यान्मार राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणालाई स्वीकार गर्दै म्यान्मारको राजकीय भ्रमण पश्चचात जापान जाने कार्यतालिका रहेको थियो ।
राष्ट्रपति सहितको प्रतिनिधिमण्डल टोली थाई एयरवेजबाट बैंकक हुँदै जापान पुग्नेछ ।

१२६ औं सम्राट बनेर मे १ मा नै सिंहासन सम्हालेर बसेका नारोहितोको राज्याभिषेक भएको थिएन । राज्याभिषेक कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजा र राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकाभरी चल्ने छ ।

राष्ट्रपति भण्डारी नारोहितोको राज्याभिषेकमा सहभागी भएर अक्टोबर २३ तारिख (कात्तिक ६ गते) स्वदेश फिर्ती हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतले हरियाली नेपाललाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा