सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वी नवलपरासीमा दुई युवा समुहवीच गोलि हानाहान

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पूर्वी नवलपरासीको देवचुली नगरपालिका स्थित प्रगतिनगर बजारमा दुई युवा समुहवीच गोलि हानाहान भएको छ ।

शनिबार राति स्थानीय युवाबीच भएको सामान्य विवादले ठुलो रुप लिएपछी गोली चलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

झगडामा अर्को पक्षलाई लक्षित गरी चलाएको गोली नजिकैको मोटरसाइकलको ट्यांकीमा लागेको थियो ।

गोली प्रहारबाट कुनैपनी मानविय क्षती नभएको साथै घटनास्थलमा गोलीको खोका फेला परेको उपरीक्षक पोखरेलले बताए ।

घटनामा संलग्न भएको आसंकामा दुई जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या