सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय जनगणना २०७८ मा ५२ हजार बेरोजगार युवालाई अवसर दिने सरकारको तयारी

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राष्ट्रिय जनगणना २०७८ मा ५२ हजार युवालाई अवसर दिइने भएको छ ।

आइतबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेल मार्फत राष्ट्रिय जनगणना २०७८ मा शिक्षकहरुलाई नखटाई युवाहरुलाई अवसर दिने निर्णय गरेको हो ।

विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेका अनुसार सुपरीवेक्षकको रुपमा शिक्षकहरुलाई सो कार्यमा खटाउदा शैक्षिक क्यालेन्डर बिग्रेने सुझाव सबैतिरबाट सुझाव आएकाले बेरोजगार युवालाई भर्ना गर्ने भएको बताए ।

२०७८ को जनगणनामा ४३ हजार २ सय ७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिने भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा समेत तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै