सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय जनगणना २०७८ मा ५२ हजार बेरोजगार युवालाई अवसर दिने सरकारको तयारी

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राष्ट्रिय जनगणना २०७८ मा ५२ हजार युवालाई अवसर दिइने भएको छ ।

आइतबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेल मार्फत राष्ट्रिय जनगणना २०७८ मा शिक्षकहरुलाई नखटाई युवाहरुलाई अवसर दिने निर्णय गरेको हो ।

विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेका अनुसार सुपरीवेक्षकको रुपमा शिक्षकहरुलाई सो कार्यमा खटाउदा शैक्षिक क्यालेन्डर बिग्रेने सुझाव सबैतिरबाट सुझाव आएकाले बेरोजगार युवालाई भर्ना गर्ने भएको बताए ।

२०७८ को जनगणनामा ४३ हजार २ सय ७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिने भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा समेत तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

बझाङमा एक जना मृत फेला

दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

मंगलबार गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य

आज सार्वजनिक बिदा

आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा बेपत्ता

जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी