सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनले १५० मिलियन युआन बराबरको सैन्य सामग्री नेपाली सेनालाई दिने सम्झौता

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चीन सरकारले नेपाली सेनालाई सैन्य सामाग्री उपलब्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंघेबीच बेइजिङमा नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीनले गरेको सहमति अनुरुप आइतबार नेपाली सेनालाई १५० मिलियन युआन बराबरको सामग्री उपलब्ध गराउने दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत नेपालले प्रस्ताव गर्ने सामग्रीको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरे बमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध हुने भनिएको छ ।

उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता पश्चात् सो  सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल