सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नायब बहादुर शाहको २७० औँ जन्मजयन्ती मनाइँदै

२०८३ असार ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ असारः नायब बहादुर शाहको २७०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म विसं १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो । भतिजा रणबहादुर शाहको नायब भएर बहादुर शाहले नेपालको राज्य सञ्चालन र एकीकरण अभियानलाई अघि बढाउनुभएको थियो । उहाँको नायबीकाल विसं १८४२ देखि १८५१ सम्म पश्चिममा कुमाउ र गढवालसम्म नेपालको सीमा पुगेको थियो ।

बहादुर शाहले नेपालको एकीकरणमा गरेको योगदानको सम्मानमा प्रत्येक वर्ष असार ६ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ । यस अवसरमा आज योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकामा विशेष कार्यक्रम आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन