सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नागढुङ्गा सुरुङ्गमार्गको शिलान्यास प्रधानमन्त्रीबाट हुँदै

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : देशकै पहिलो सुरुङ्ग मार्गको नागढुंगा सडक प्रधानमन्त्रीबाट सोमबार शिलान्यास हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सुरुङ्ग मार्गको सडक शिलन्यास गर्ने कार्याक्रम सोमबार तय भएको सडक विभाग महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिएका हुन ।

नागढुंगाको चुच्चे पाखामा प्रधानमन्त्री ओलीले मध्याह्न ३ बजे सुरुङ्ग मार्गको शिलन्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सडक बिभाग विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच सुरुङ्ग मार्ग निर्माणको सम्झौता गत असोज ६ गते नै भएको थियो। साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले सम्झौता भएको ४२ महिनामा सो कार्य निर्माण सम्पन्न गनुपर्नेछ।

सुरुङ्ग मार्ग त्रिभुवन राजपथबाट काठमाडौं देखि थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङको धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक निर्माण हुनेछ।

सुरुङमार्ग निर्माण सम्पन्न भएपछि थानकोटबाट करिब १० मिनेटमै नौविसे पुग्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध