सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चितवनका सबै अस्पताल ठप्प पार्ने चिकित्सक संघको चेतावनी

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : नेपाल चिकित्सक संघ चितवनले सबै अस्पताल ठप्प पार्ने २४ घण्टे अल्टिमेटम दिएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर संघले उक्त चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनलाई ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघले २४ घण्टा भित्र माग पुरा नभए चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरुको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष डा.प्रकाश खतिवडाले अशान्ति र असुरक्षाको बीचमा उपचारको काम गर्न नसक्ने भन्दै तत्काल माग पुरा गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता