सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘द हन्ड्रेड’मा सन्दीप अनुबन्धित : ओभल इन्भेन्सिब्लेसले १ लाख पाउण्ड पारिश्रमिक दिने

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट लिगमा ओभल इन्भेन्सिब्लेस टिमको तर्फबाट खेल्ने भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्ड (नेपाली १ करोड ५० लाख) बराबरको रुपैयामा अनुबन्धित गरेको हो ।

ओभल इन्भेन्सिब्लेसलेको टिममा सन्दिप लगाएत अन्य चर्चित खेलाडिहरुमा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपलाई ‘द हन्ड्रेड’ खेलका लागी इन्भेन्सिब्लेसले हालसम्मकै उच्च पारिश्रमिकमा अबन्धित गरेको हो ।

यसअघि कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै युएईमा हुने टि–१० लिगमा डाफ्ट्रमार्फत सन्दीपलाई ४५ हजार अमेरिकन डलरमा अनुवन्धित गरेको थियो ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डको आयोजनामा आगामी वर्षको जुलाईमा हुने प्रतियोगतामा ८ टिमको सहभागिता रहेने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यू–१९ च्याम्पियनसीप: नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

आर्सनलको पीएसभीमाथि फराकिलो जित

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि

एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

युरोपियन च्याम्पियन्स लिग: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

मेसीले पेरिस ओलम्पिक खेल्लान् ?