सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका विश्वासिला नेता गुणराज लोहनी चितवनबाट पक्राउ

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लव समुहका केन्द्रिय नेता गुणराज लोहनी पक्राउ परेका छन् ।

नेकपा विप्लव पार्टीले सोमबार पदमुक्त गरेको भोलिपल्टै नेता लोहनी चितवनबाट पक्राउ परेका हुन् । प्रहरीको बिशेष टोलीले मंगलबार बिहान ९ बजे लोहनीलाइ चितवनको भरतपुर महानगरपालिका- १२ बसेनी स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका लोहनीलाइ जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान शुरू गरिएको प्रहरीले बताएको छ । विप्लव समूहले सोमबार विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीको जिम्मेवारीबाट पदमुक्त गरिएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै