सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोरङबाट खैरो हेरोइन सहित पाँच पक्राउ

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : मोरङ प्रहरीले प्रतिबन्धित खैरो हेरोइन सहित ५ जना पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१५ बाट खैरो हिरोइनसहित एक जना र केराबारी गाउँपालिकाबाट ४ जना पक्राउ परेका हुन ।

प्रहरीले चेकजाँचका क्रममा बेलबारी नगरपालिका ६ बस्ने वर्ष ४० वार्षिय सिद्धी गिरीलाई ५ ग्राम २ सय ५० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

त्यस्तै इप्रका केराबारीको गस्ती टोलिले केराबारी गाउँपालिका ७ बीचटोल बस्ने करण मगरको घरबाट लागु औषध सेवन गरिरहेको अवस्थामा २० वार्षिय करण मगर, २२ वार्षिय सन्देश चौधरी, १९ वार्षिय शुसील खेवा र १९ वार्षिय विशाल चेम्जोङलाई ५ सय मिलीग्राम खैरो हेरोइन सहित पक्राउ गरि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह