सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ह्याप्पि तिहार चिसो वियर भन्ने गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पछिल्लो पुस्तामा आफ्नो गाएकी मार्फत निकै सलबलाएका मोडल तथा गायक दुर्गेश थापा पक्राउ परेका छन्  ।

नेपालिहरुको महानपर्व तिहारलाई मध्यनजर गरी उनले सार्वजनीक गरेको गितमा भड्किलो शब्दको प्रयोग गरेकै कारण विवादित रहेका दुर्गेशलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा परेको उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो ।

माहाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाका अनुसार गायक थापालाई बालाजुबाट पक्राउ गरी महाशाखामा ल्याइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा