सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युट्यूवबाट विवादित गीत हटाउने सर्तमा गायक थापा रिहा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : भड्किलो गीत मार्फत चौतर्फी आलोचित बनेका गायक दुर्गेश थापा रिहा भएका छन्।

मंगलबार मध्याह्न काठमाडौंबाट पक्राउ परेका थापालाई उक्त गीत हटाउने सर्तमा अपरान्ह रिहा गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छ्न ।

निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने तिहार सम्बन्धि गीतबाट समाजमा गलत सन्देश दिइएकोले निजलाई अनुसन्धानको लागि पक्राउ गरि युट्यूवबाट सो गित हटाएपछि थापालाई छाडिएको प्रहरीले बताए।

कानुन विपरित सामाजिक मूल्य-मान्यता आँच आएको भन्दै गीतकाे चर्काे आलोचना बढेपछी उनी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा