सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौंमा फैलिएको डेंगु कडा खालको ‘डेन-२’

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राजधानी काठमाण्डौंमा यसपटक महामारीकै रूपमा फैलिएको डेंगुलाई कडा मानिने ‘डेन-२’ सेरोटाइप (प्रजाति) को भाइरसले फैलाएको पत्ता लागेको छ।

विज्ञहरूका अनुसार डेन प्रजातिको डेंगु लागेका व्यक्तिलाई भविष्यमा अन्य प्रजातिका डेंगु संक्रमण भए अत्यन्त कडा रूप लिने सम्भावना हुन्छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की निर्देशक डा. रुना झाका अनुसार काठमाडौंका डेंगु प्रभावित ३२ जनाको नमुना परीक्षण गर्दा डेन-२ सेरोटाइपको भाइरसले डेंगु फैलाइरहेको पत्ता लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या