सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले अपराधीक प्रबृत्तिका कसैलाई बाँकी नराख्ने: मन्त्री बाँस्कोटा

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्रीले अपराध गर्ने जो कोहिलाई पनि राजनीतिमा समेट्न नसकिने बताएका छ्न ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरि चरिकोट सदरमुकाम पुगेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अहिलेको सरकारले अपराधीकरणका प्रबृत्ति भएकालाई कुनै स्थान नदिने बताएका हुन् ।

बर्तमान सरकारले सामाजिक न्याय स्थापना गर्नतर्फ लागेको र राजनीतिको आडमा अपराध गर्नेलाई नछोड्ने उहाँको भनाइ थियो ।

सुन तस्कर, अपराधीदेखी विभिन्न अभियोग लागेका सांसद समेतलाई पक्राउ गर्न सफल भएको उदाहरण समेत दिएका थिए ।

यसैगरी मन्त्री बाँस्कोटाले नेपाली पत्रकारिता व्यवसायिकतातर्फ केन्द्रित नभई हेडलाइनकारितातर्फ अधि बढिरहेको आरोप लगाएका हुन् ।

सन्चार माध्यमहरुलाई भ्रमको खेती नगरी सत्य तथ्य र सान्दर्भिकता औल्याउँनु पर्ने समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड