सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त) ले राजसंस्था र हिन्दूराष्ट्रको लागि किन रोल्पा नै रोज्यो

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राप्रपा (संयुक्त) ले राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि रोल्पाबाट शंखधोष गरेको छ ।

तात्कालिन नेकपा माओवादीको उद्गम भूमि राेल्पाबाट राजसंस्था तथा हिन्दुराष्ट् पुनर्स्थापनाका लागि बुधबार शंखध्वाेस गरेको हो ।

राप्रपा ( संयुक्त ) राेल्पाले आयाेजना गरेको कार्यक्रममा पार्टी उच्च कार्य सम्पादन सदस्य तथा पूर्वमन्त्री जगत गाैचनले आन्दाेलनकाे शंखध्वाेस गरेका हुन् ।

स्थानिय बाजा गाजा सहित, नारा जुलुस लगाउदै बजार क्षेत्र परिक्रमा गरेको आयोजकले जनाएका छ्न् ।

कार्य सम्पादन सदस्यहरु सहित उच्च पद्स्थ स्थानीय नेताहरू सहितको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको आयोजकले हरियाली नेपाललाई जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपनिर्वाचनका लागि रास्वपाले इलाममा बुर्लाकोटीलाई खटायो

जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी

राजेन्द्र महतोले लोसपा छाडे, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको गरे घोषणा

कानुन र विकास निर्माणका कार्यलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छः सांसद शान्ति चौधरी

राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादव निलम्बित

माओवादी स्थायी समिति बैठक सर्‍यो

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद हो : सांसद घिमिरे

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर हुने

कांग्रेसको राजनीतिक एजेन्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल

एमाले रामेछापको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मुलुकको भविष्य कांग्रेससँग छ, एकढिक्का भएर अगाडि बढौं : नेता डा. कोइराला

संसदमा पनि विभेद महसुस हुन्छ : सांसद विना लामा