सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति बिद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच शिष्ट्राचार भेटवार्ता भएको छ ।

रास्ट्रपति कार्यालय शितल निवासमा बुधबार राती अवेरसम्म भएको भेटवार्तामा रास्ट्रपतिको म्यानमार र जापानको एक साता राजकीय भ्रमणका क्रममा भएका उपलब्धीका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीको बिहिबारदेखी हुन लागेको विदेश भ्रमणको बारेमा राष्ट्रपति बिद्यादेवि भण्डारीले चासो ब्यक्त गरेकी बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न अन्दोलन (नाम) राष्ट्रहरूको राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै विहिबार त्यसतर्फ प्रस्थान गर्ने र कार्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति